नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “अदालती दण्ड जरिवाना असुल तहसील नियमहरू,       २०२६ लाई खारेज गर्ने नियमहरू, २०२८” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।